मुख्य समाचार

बिदेश बाट आएका सबैको स्वा परिक्षणका लागि प्रदेश सरकारको र्निदेशन

Madhav Paneru 3 hours ago
चैत्र २२ , पोखरा कोरोना भाईरसको रोकथाम, नियन्त्रणका लागि बिदेश बाट आउने सबैको स्वा परिक्षण गर्न गण्डकी प्रदेश सरकारले... Read More

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण

Madhav Paneru 10 hours ago
२१ चैत, काठमाडौं । नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या... Read More

गण्डकी प्रदेश सरकारले दियो स्थानिय तहलाई ६ करोड , कोरोना रोकथामका सबै उपाय अबलम्वन गरिने

Madhav Paneru 4 days ago
पोखरा, चैत्र १९ । गण्डकी प्रदेश सरकारले प्रदेशका ८६ स्थानिय तहको लागि ६ करोड रकम बिनियोजन गरेको छ ।... Read More

कोरोना टेष्ट अब गण्डकी हस्पीटलमा

Madhav Paneru 5 days ago
चैत्र १७ । पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान(गण्डकी हस्पीटल)मा भोलीबाट संभावित कोरोना भाईरसको... Read More

समाचार

राईनासमा बन्यो १३५ शैयाको क्वारेन्टाईन,७४० भित्रिए

Madhav Paneru 6 days ago
राईनास, लमजुङ ।चैत्र १६ महामारीको रुपमा देखा परेको कोविड १९(नोवल कोरोना) भाईरस बाट बच्ने पुर्ब तयारी स्वरुप लमजुङ को राईनास नगरपालिकाले पनि १३५ शैयाको क्वारेन्टाईन र्निमाण गरेको छ । ५ वटा एम्वुलेन्स पनि तयारी अबस्थामा राखेको राईनास नगरपालिकाका प्रमुख... Read More

ओजोन तह बारे नयाँ रिपोर्ट सार्बजनिक । यस्तो छ अबस्था

Madhav Paneru 1 week ago
१५ चैत, काठमाडौं । पछिल्लो समय ओजोनको तहमा सुधार आइरहेको एक अध्ययनले देखाएको छ । कोलोराडो बोउल्डर यूनिभर्सिटीले गरेको...

राजनीति

कोरोना अन्वेषण ःमहिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी

Madhav Paneru 1 week ago
१५ चैत, काठमाडौं । चीनको वुहानबाट निस्किएको कोरोना भाइरस ९कोभिड–१९०को महामारी अहिले समग्र विश्वभर फैलिएको छ । यो भाइरसका कारण अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा पहिले कोरोना देखिएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने... Read More

लमजुङ्गमा पनि नेकपा बिजयी

Madhav Paneru 4 months ago
सुन्दरबजार २ मा मतगणना सकिएको छ । नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए...

समाज

गाऊपालिका महासंघले पालिकालाई भन्यो ः सबै तयारी गर्नु

Madhav Paneru 1 week ago  0
पोखरा चैत्र १५ । नोवेल कोरोना भाईरस(कोविड १९) बाट बच्न गाऊपालिका महासंघले आफ्ना मातहत पालिहरुलाई सबै संयन्त्र परिचालन गर्न... थप समाचार

नेकपा गण्डकी प्रदेश संसदिय दलका प्रमुख सचेत अधिकारीलाई मातृशोक

Madhav Paneru 1 week ago  0
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का केन्दीय सदस्य तथा जिल्ला ईन्चार्ज मायानाथ अधिकारीलाई मातृ शोक परेको छ । उनकोे... थप समाचार

प्रणय दिवस ( Valentine Day) यसको सुरुवात कसरी भयो ?

Madhav Paneru 2 months ago  0
इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रुपमा... थप समाचार

अब सबै प्रकारका क्यान्सर निको हुने

Madhav Paneru 2 months ago  0
एजेन्सी, बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन् । उनीहरुले पटक–पटकको परीक्षणपछि टी–सेलले... थप समाचार

चिया र रक्सी को असर बराबर

Madhav Paneru 2 months ago  0
काठमाडौं तथा देशका विभिन्न क्षेत्रमा यतिबेला वर्षा भइरहेको छ । एक त जाडो मौसम त्यसमाथि पानी परेको छ ।... थप समाचार

कोरोना भाईरसबाट बच्ने उपाय

Madhav Paneru 2 months ago  0
कोरोना भाईरस, पछिल्लो तीन साता यता स्वास्थ्य क्षेत्रमा सम्भवत सबैभन्दा बढी सुनिएको नाम हो । सन् २०१९ को अन्तिम... थप समाचार

शिक्षा

अब सबै प्रकारका क्यान्सर निको हुने

Madhav Paneru 2 months ago
एजेन्सी, बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन् । उनीहरुले पटक–पटकको परीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन् । बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर,... Read More

विक्रमको ‘कृषि क्रान्ति’ किम्फको उत्कृष्ट १० मा छनौट

Madhav Paneru 4 months ago
हिमाली जिल्ला मनाङमा एक युवकले गरेको स्याउ खेतीमा आधारित बृत्तचित्र काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल ९किम्फ० को उत्कृष्ट १०...

नगरप्रमुख आफैले पढाउछन स्कुलमा बिद्यार्थि

Madhav Paneru 5 months ago
जाजरकोट । भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै...

विश्वमै पहिलो पटक यौन सम्पर्कबाट डेंगी भएको दावि

Madhav Paneru 5 months ago
२३ कार्तिक काठमाडौं । स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन्...

अर्थ संसार

गण्डक सहकारीको अध्यक्षमा पनेरु

Madhav Paneru 2 months ago
गण्डक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा धु्रव पनेरू र्निर्वाचित भएका छन । राष्ट्रिय बाणिज्य बैकबाट सेवा र्निबृत्त भएका पनेरु आर्थिक क्षेत्रमा बिज्ञ मानिन्छन । बित्तीय क्षेत्रमै जिवन ब्यतित गरेकाले सेवार्निबृत्त भएपछी पनि यही क्षेत्रबाट सामाजिक उत्तरदायित्व बहन गर्न... Read More

पियनको सम्पत्ति झण्डै १० करोड

Madhav Paneru 2 months ago
बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। अख्तियारका अनुसार, उनी र उनको...

भारतबाट रेल सेट १० दिनमा नेपाल आइपुग्ने

Madhav Paneru 2 months ago
धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ...

राईनास २मा खुल्यो आधुनिक बाख्रा फर्म, बाझो जमिनमा घाँस रोपौः सासंद दवाडी

Madhav Paneru 3 months ago
लमजुङ्ग, पुष १८ लमजुङ्गको राईनास नगरपालिका २ मजुवामा आधुनिक बाख्रा फर्म सुरु भएको छ । कृषिमा आत्मर्निभर बनाउने सरकारले...