फागुन २ गते २०७६

पोखरा बाट बुटवल गएको बस दुर्घटना

फागुन २, पोखरा ,
पोखरा बाट बुटबलको लागि छुटेको लु १ ख ४६९१ नम्बरको यात्रु बाहक बस सिद्धार्थ राजमार्गको गल्याङ् नगरपालिका वडा नम्बर ११ मा दुर्घटना हुदा बसमा सबार दस जना घाईते भएका छन । घाईतेहरुलाई उपचारको लागि गल्याङ सामुदायिक अस्पतालमा लगिएको गल्याङ प्रहरी चौकीले जनाएको छ। दुर्घटनामा परी घाईते हुनेहरु लाई हात , खुट्टामा चोट लागेको छ।
बसका चालक राकृष्ण श्रेष्ठले सड्कमा भएमा भएको खाल्टोमा टायर परेपछि पट्टा भाच्चिएर दुर्घटना भएको बताउनु भयो ।