मनोरञ्जन

फोटो भाईरल हुँदा पाइलटमाथि विमान उडाउन प्रतिबन्ध

2 months ago Madhav Paneru 0
बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थप समाचार

सालको पात टपरी पछि चर्चित अर्को भाका (सिलौटो) बजारमा

3 months ago Madhav Paneru 0
पोखरा, असोज २८ । लोकभाकामा आधारीत सिलौटो शिर्षकको दोहोरी गित बजारमा आएको छ । माया पिरतीमा आधारीत लोक भाकाले सजिएको लोक गित सुरुवाती अबस्थामै युटुवमा राम्रो भ्युयर पाएको छ । बिष्णु माझि र बाल कुमार श्रेष्ठको आवाजमा रहेको लोक भाकाको शिब हमालले शब्द र लय भरेका हुन । शिब हमालले संगित भरेको यो भाका टिपिकल थप समाचार

बिहे गर्न मन छ तर केटा छैनन्

4 months ago Madhav Paneru 0
एजेन्सी– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो । उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् । अहिले कोर्डेरियो सहरमा थप समाचार

छुच्चो गाडी (बालकविता)

6 months ago Madhav Paneru 0
       – रमेशचन्द्र घिमिरे स्कुल पढ्न जाँदै थेँ किताब च्यापेर रुझाइदियो गाडीले हिलो छ्यापेरसफा लुगा लाएथेँ आइरन गरेथेँ जुत्ता मोजा लाएर चट्ट परेथेँ गाडी हाँक्ने गुरुले हाम्लाई हेपेर कन्तबिजोक बनाए हिलो छ्यापेररोडकै छेउमा हिँड्दा नि सुख पाइनँ गाडी नम्बर कति थ्यो टिप्न भ्याइनँ गुडिहाल्यो तुरुन्तै ढोका ढ्यापेर, मैलोधैलो बनायो हिलो छ्यापेर ।।हिलै भई थप समाचार

मायालाई ढाका पछ्यौरी बजारमा

6 months ago Madhav Paneru 0
पोखरा, साउन १३ । सेन्टीमेन्टल गित बढी गाउलने गायक रामभत्त जोजिजुको स्वरमा नयाँ गित बजारमा आएको छ । गितकार उमेश सि.के. को उक्त गितको पोखरामा एक कार्यक्रमका बिचमा बिमोचन गरियो । बरिष्ट साहित्यकार तथा सस्कृतिकर्मि तिर्थ श्रेष्ठ द्धारा बिमोचन गरिएको गित बजारमा आएको हो । राजनराज शिवाकोटीले संगित भरेको उक्त गितको म्युजिक भिडियो पनि सार्बजनिक थप समाचार

७ मिलियन भन्दा बढी सस्क्राईब भएको नेपाली महिलाको युट्युब च्यानल , कमाउछीन मासिक करोडौ रुपैया

6 months ago Madhav Paneru 0
काठमाडौँ, ८ साउन । सायद धेरैलाई थाहा नहोला नेपालीको पनि ६ मिलियन सब्स्क्राईब भएको युट्युब च्यानल छ भनेर । तर यो साचो हो एक नेपाली चेली प्रमिस तामाङको डोप २१११ नामक युत्युब च्यानल छ । जहा लगभग ६ मिलियन सब्सक्राइब रहेको छ । धेरै नेपालीलाई थाहा नहुनुको पछाडीको कारण भनेको प्रमिस तामाङले उक्त च्यानलमा नेपाली थप समाचार

पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा भएको रोपाई महोत्सव (फोटो फिचर)

7 months ago Madhav Paneru 0
पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा भएको रोपाई महोत्सव (फोटो फिचर) पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा भएको रोपाई महोत्सव (फोटो फिचर) थप समाचार

अर्जुनको किस गर्ने तरिका मन पर्छ ः परणिती

7 months ago Madhav Paneru 0
असार ५ पछिल्लो समय नायिका परणिती चोपडा आगामी चलचित्र ‘साइना नेहवाल’लाई लिएर निकै चर्चामा छिन् । यो चलचित्रमा परणितीले ब्याड्मिन्टन खेलाडी साइना नेहवालको भूमिका निर्वाह गर्दैछिन । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो चलचित्रको लागि परिणितीले गरेको मिहिनेतको भने चर्चा भइरहेको छ । हालै मात्र एक अन्र्तवार्तामा परिणितीलाई उनले काम गरिसकेका २ थप समाचार