बिदेश

इरानले गर्‍यो युद्धको घोषणाः अमेरिकी दूतावासमा रकेट आक्रमण

2 weeks ago Madhav Paneru 0
एजेन्सी। अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो । तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टका अनुसार इरानले थप समाचार

हवाइ हमलामा १० मारिए

2 months ago Madhav Paneru 0
२७ कार्तिक एजेन्सी । प्यालेस्टाइनको गाजा शहरमा इजरायलले मंगलबार गरेको हवाइ हमलामा परी कम्तिमा पनि १० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एकजना जिहाजी कमाण्डर समेत रहेको समाचार माध्यमले जनाएका छन् । इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मंगलबार बिहानै हमला गरेको थियो । इजरायली हमलामा परी उक्त समूहका कमाण्डर बहा थप समाचार

चिनले हवाईजहाज पनि विद्युतले उडाउने

3 months ago Madhav Paneru 0
बिहीवार, कार्तिक १४, एजेन्सी । चीनले पहिलो विद्युतीय जहाजको सफल परीक्षण गरेको बताएको छ। ४ सिट भएको उक्त विद्युतीय जहाजले मंगलबार पहिलो परीक्षण उडान गरेको थियो । १२ सय किलोको जहाज ८।४ मिटर लामो रहेको चिनियाँ समाचार माध्यमले जनाएका छन्। कार्वन फाइबरबाट बनेको जहाजको तौल न्यून भएको बताइएको छ। १३।५ मिटर लामो पखेटा भएको जहाज थप समाचार

गुडिरहेको रेलमा आगलागी, ६२ को मृत्यु

3 months ago Madhav Paneru 0
कात्तिक १४, पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ। उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार बिहान आगलागी भएको हो। उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको थियो। लियाकत पुर भन्ने ठाउँमा पुग्दा उक्त रेलका तीन डिब्बामा आगलागी भएको थियो।आगलागीको कारण रेलभित्र थप समाचार

२०२४ सम्ममा चीन सबैभन्दा धनी राष्ट्र बन्ने

3 months ago Madhav Paneru 0
५ कार्तिक अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले सन् २०२४ सम्ममा चीन सबैभन्दा धनी राष्ट्र बन्ने प्रक्षेपण गरेको छ । गत हप्ता आईएमएफले सन् २०१९ मा विश्वभरको आर्थिक वृद्धिदर ३ प्रतिशतको हाराहारीमा झर्ने बताएको थियो । कोषको प्रतिवेदन अनुसार आगामी ५ वर्षभित्र चीनको आर्थिक वृद्धिदर घट्ने भएपनि विश्व अर्थव्यवस्थामा सबैभन्दा बढी देन चीनको हुने छ । थप समाचार

कश्मीरमा आठ सैनिकको मृत्यु

5 months ago Madhav Paneru 0
कश्मीरको ‘लाइन अफ कन्ट्रोल’मा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ । पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार भिडन्तमा ८ सैनिकको मृत्यु भएको छ । त्यस मध्ये पाँच भारतीय र तीन जना पाकिस्तानी सेनाको मृत्यु भएको जनाएका छन् । पाकिस्तानले आफ्नो मृतक सेनाहरुको तस्वीरसहित नै सार्वजनिक गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ताले ट्वीटमार्फत आफ्ना तीन पाकिस्तानी थप समाचार

सुरक्षा घेरामा आज इद मनाउँदै काश्मीरबासी

5 months ago Madhav Paneru 0
श्रीनगर । जम्मु काश्मीरको विशेष दर्जा दिने संविधानको धारा ३७० हटाइएपछि अहिले त्यहाँको अवस्थाका बारेमा संसारको चासो बढिरहेको छ ।  आज सोमबार इद भएकोले प्रशासनले केही इलाकामा आंशिक रुपमा कर्फयु हटाएको बीबीसीले जनाएको छ । भारत प्रशासित काश्मीरमा रहेका बीबीसी संवाददाता आमिर पीरजादाले बताएअनुसार कर्फयु हटाइएपछि सडकमा सामान्य हलचल देखिएको समाचारमा जनाइएको छ । उनका अनुसार थप समाचार

गुडिरहेको बसले बमलाई किच्दा कम्तीमा २८ जनाको ज्यान गयो

6 months ago Madhav Paneru 0
काठमान्डौ, साउन १५ गुडिरहेका यात्रुबाहक बसले सडकमा राखिएको बेबारिसे बमलाई टेकेपछि बिस्फोट भएको छ । बिस्फोटबाट बसमा यात्रा गरिरहेका २८ जनाको मृत्यु भएको जनाइएको छ । अफगानित्तानको पश्चिमी भेगमा तालिवानीहरुले बम राखेको हुनसक्ने त्यहाँका अधिकारीहरुले जनाएका छन । राजमार्गमा बम राखिएको थियो । मृत्यु हुनेहरुमा महिला र बालबालिका धेरै रहेको संयुत्त राष्टसंघले जनाएको छ । थप समाचार

उत्तरकोरियाको क्षेप्यात्र सि अफ जापानमा

6 months ago Madhav Paneru 0
साउन १५, एजेन्सी : अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेपछि उत्तर कोरियाले बुधबार बिहान सि अफ जापानमा दुई वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सो समाचारको दक्षिण कोरियाले पुष्टि गरेको छ । तर यस विषयमा उत्तर कोरियाले भने केही बताएको छैन । जापानका रक्षामन्त्रीले ती क्षेप्यास्त्रहरू आफ्ना भूभागसम्म पुगेको बताएका थप समाचार

मुम्वईमा भारी बर्षा, के छ अबस्था ?

7 months ago Madhav Paneru 0
मुम्बई, असार १६ । मुम्बईमा सोमबार बिहान फेरि मुसलधारे वर्षाको कारण जनजीवन प्रभावित भएको छ । हिन्दमाता, सायन, अँधेरी, किंग सर्कल एरिया र चेंबुर क्षेत्रमा मुसलधारे वर्षा भएको हो । त्यहीँ पालघरमा रेलवे ट्रयाकमा पानी जम्मा हुँदा रेल यात्रुहरु ठूलो मर्कामा परेको छन् । मुम्बईमा भारी वर्षासँगै एकपटक फेरि सर्वसाधारणमाथि प्राकृतिक विपत्ति आइपरेको छ । थप समाचार