मुख्य समाचार

इरानले गर्‍यो युद्धको घोषणाः अमेरिकी दूतावासमा रकेट आक्रमण

2 weeks ago Madhav Paneru 0
एजेन्सी। अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो । तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टका अनुसार इरानले थप समाचार

नारायणकाजी श्रेष्ठले र भगवती न्यौपानेको उम्मेदवारी दर्ता

2 weeks ago Madhav Paneru 0
पोखरा। आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन्। केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन्। न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति थप समाचार

नेकपाले लगायो राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो ।को को छन ?

2 weeks ago Madhav Paneru 0
राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा थप समाचार

प्रधानमन्त्री मनमोहन अस्पतालमा

3 weeks ago Madhav Paneru 0
११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् । थप समाचार

गाऊपालिका अध्यक्षद्धारा प्रमुख प्रसासकिय माथी आक्रमण

3 weeks ago Madhav Paneru 0
लमजुङ्ग, पुष ९ । लमजुङ्ग जिल्लाको दुधपोखरी गाऊपालिकाको अध्यक्ष छुपि माया गुरुङ्गले आफ्नै पालिकाका प्रमुख प्रसासकिय अधिकृत माथी अभद्र ब्यबहार प्रस्तुत गरेकी छन । सामान्य बिषयमा बादबिबाद हुदा उनले प्रसासकिय अधिकृतको कोटमा समातेर लछारपछार समेत गरेको बताइएको छ । कर्मचारीमाथि बिना कारण लछारपछार पार्ने तथा अमानविय शैलि प्रस्तुत गरेको भन्दै अध्यक्ष गुरुङ्गको सर्बत्र आलोचना सुरु थप समाचार

पैसा फोटोकपि गरि ठगि गरेका तामाङ्ग नियन्त्रणमा

1 month ago Madhav Paneru 0
पोखरा, मंसिर ३० ।माधब पनेरु नेपाली रुपैया फोटोकपि गरेर ठगि गरेको अभियोगमा धादिङ्गका काजि तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपराध महाशाखाले उनले एक हजारको नेपाली नोेट फोटोकपि गरेर पसलमा दिएको बताएको छ । तामाङ्गलाई काठमान्डौ प्रहरीले नियन्त्रणमा लिएपनि उनले रकम फोटोकपि गर्ने काम पोखरामा गरेको बताएका छन । पोखराको बगरमा रहेको आबिस्कार फोटो बाट थप समाचार

८० प्रतिशत सकियो दु्रतमार्ग र्निमाणको काम

1 month ago Madhav Paneru 0
निजगढ। तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ । सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो थप समाचार

लमजुङको बस दुर्घटना ः एककोमृत्यु, ७ घाइते

1 month ago Madhav Paneru 0
मंसिर २२ । लमजङको बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको बताइएको छ ।आइतबार विहान करिब ८ बजेतिर लमजुङको पाउँदी नजिकको प्रहरी बिट नजिक रोकेर राखिएको बस पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी थप समाचार

लमजुङ्गमा बस दुर्घटना, पाँच घाईते

1 month ago Madhav Paneru 0
मंसिर२२ । लमजुङको बेसीशहर बाट गोरखा सदरमुकाम तर्फ जादै गरेको यात्रु बाहक बस पाउदी बजार लमजुङ नजिकै दुर्घटनामा परेको छ । एकजना महिला यात्रुको मृत्यु भन्ने खबर प्राप्त भएको छ । बस पल्टिँदा करिव २ सय मिटर तल खोलामा पुगेको छ । हालसम्म ५ जना घाईते भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन थप समाचार

कास्की २मा नेकपा उम्मेदवार भट्टराई बिजयी, बिजय जुलुसका लागि कार्यकर्ताको भिड

2 months ago Madhav Paneru 0
पोखरा, मंसिर १५ । कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ९ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ५ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई नौ हजार मतले अगाडी छिन । गन्न बाँकी सबै मत काँग्रेसको पोल्टामा आएपनि अव थप समाचार