मुख्य समाचार

पेट्रोलियम पदार्थको मुल्य पुनः मुल्यवृद्धि

2 years ago गण्डकी सन्देश 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । आजदेखि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा थप समाचार

पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा हिमाल र उषा साइक्लिङ च्यापियन बन्न सफल

2 years ago गण्डकी सन्देश 0
पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल च्याम्पियन बनेका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् । २ घन्टा ३४ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गर्दै टमाटा थप समाचार

पोखरामा भोलि राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने

2 years ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै छ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटरको यो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष गरी २ थप समाचार

पोखरा महानगरमा सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु

2 years ago गण्डकी सन्देश 0
‘महानगर अन्तर्गतका मुख्य सहरी सडक र सहायक सडकहरुमा जहाँ खाल्डा खुल्डी परेका छन्, त्यहाँ तत्काल टाल्ने अभियान सुरु भएको छ । जहाँ अत्यावश्यक छ । नागरिकले सडकका खाल्डाखुल्डीका कारण समस्या भोग्नुएको छ । त्यहाँ अहिले प्राथमिकता दिएका छौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि नयाँढंगले खाल्डा खुल्डी परेका ठाउँमा जानकारी पाएको तीन दिन भित्र पुरिसक्नेगरी थप समाचार

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङआँबुखैरेनी सडकखण्डमा सडक भासिएर दुईको मृत्यु

2 years ago गण्डकी सन्देश 0
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु भएका दुई पुरूषको शव मर्स्याङ्दी नदी किनाराबाट निकालिएको हो। तनहुँ प्रहरीका अनुसार मृत्यु भएका एक जनाको पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीले बताए। सडक भासिएको ठाउँमा बा १० थप समाचार

तीन वर्षभित्र सुविधासम्पन्न सिटी बसपार्क निर्माण गर्छौं मेयर आचार्य

2 years ago गण्डकी सन्देश 0
पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका छन् । उनले पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रुपमा विकास गर्ने दृढता व्यक्त गरेका छन् । जुनबेला बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो, त्यसबेला बसपार्कको रुपमा निर्माण गर्ने भनिएपनि अब ठूलो बसपार्क भने पोखरा ३३ लामेआहालमा बन्ने उनले थप समाचार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा नारा ‘खेल्छ गण्डकी’

2 years ago गण्डकी सन्देश 0
गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताउनुभयो । नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम थप समाचार

गण्डकी प्रदेशमा शहिद परिवार र र्मिगौला पिडितको निःशुल्क स्वास्थय बिमा सुरु

2 years ago गण्डकी सन्देश 0
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनयुद्ध, जनआन्दोलन तथा मधेष आन्दोलनका क्रममा घाईते तथा शहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थय बिमा सुरु गरेको छ । साथै मिैगौला पिडित,द्धन्द पिडितका परिवारका लागि यो कार्यक्रम लागु गरिएको हो । करिव नौ करोड लागतमा गण्डकी प्रदेशका ११ जिल्लामा यो कार्यक्रम सुरु भएको स्वास्थय तथा जनसंख्या मन्त्री मधु अधिकारीले थप समाचार

कास्कीका स्थानीय तह नीति,कार्यक्रम र बजेटको तयारीमा

2 years ago गण्डकी सन्देश 0
कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम थप समाचार

पोखरामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम गरिने

2 years ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिकामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत थप समाचार