राजनीति

लमजुङ्गमा पनि नेकपा बिजयी

2 months ago Madhav Paneru 0
सुन्दरबजार २ मा मतगणना सकिएको छ । नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएर त्यसैगरि राप्रपा गाई १६ लौरो १२ मत आएको छ । कुल ११ मत बदर भएको थियो । थप समाचार

कम्युनिष्ट बाहेक अरुले सुकुम्वासी समस्या समाधान असंभव ः करण

2 months ago Madhav Paneru 0
पोखरा, मंसिर १० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्दीय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज राजकाजि तमुले नेपालमा पहिलो पटक सुकुम्वासीहरुलाई लालपुर्जा बितरण गर्ने ब्यबस्था संबिधानमै उल्लेख गर्ने काम कम्युनिष्टहरुकै पहलमा भएको बताउनु भयो । पोखरा महानगरपालिका वडा नं ९ को अखिल नेपाल सुकुम्वासी संघ, ईकाइ समितिले आयोजना गरेको एक कार्यक्रममा उहाँले संबिधानमा उल्लेख भएको बिषयमा अब थप समाचार

भिसि नपाएपछि काग्रेस समर्थित प्राध्यापकले लगाए ताला

2 months ago Madhav Paneru 0
पोखरा । उपकुलपति नियुक्ति प्रति असन्तुष्ट हुँदै पोखरा विश्वविद्यालयमा लागेको ताला दुई महिना बित्दा पनि खुलेको छैन । असोज ८ गते सरकारले उपकुलपति नियुक्त गरेपछि ९ गतेबाट विश्वविद्यालयमा तालाबन्दी भएको हो । खाली रहेको उपकुलपति पदका लागि नेपाल सरकारले तीन महिनाका लागि अन्तरिम उपकुलपति नियुक्त गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र कांग्रेस निकट थप समाचार

लमजुङ्ग– कास्की र्निबाचन सहयोग समितिमा घिमिरे

2 months ago Madhav Paneru 0
पोखरा, मंसिर ३ । मंसिर १४ को उपर्निबाचन केन्दीत र्निबाचन सहयोग समिति गठन भएको छ । लमजुङ्ग – कास्की र्निबाचन सहयोग समिति पोखरामा गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थीत लमजुङ्ग बाट पोखरा आई बसोबास गरेकाहरुको भेलाले दिपक राज घिमिरे संयोजक, हरेराम धिताल सचिव रहेको २७ सदस्यिए र्निबाचन सहयोग समिति गठन गरेको छ । थप समाचार

कांग्रेस निर्वाचन कमाण्डर तथा स्थानिय प्रभावशालि नेता नेकपा प्रवेश,

2 months ago Madhav Paneru 0
पोखरा, ३ मंसिर । मंसिर १४ मा हुन लागेको उपर्निबाचनले कास्की तातेको छ । बिषेश गरि नेकपा र नेपाली काग्रेसबिच प्रतिष्पर्धा चुलिएको छ । दुबै पार्टी अहिले कास्की जिल्लाको पोखरा महानगरका वडामा केन्द्रीत छन । मंसिर १४ गते हुने उपचुनाव लक्षित गरी नेकपाले घरदैलो, भेला, कोणसभा गरिरहेको छ । मंगलबार नेपाली कांग्रेसका निर्वाचन परिचालकसहित ४९ थप समाचार

नेकपाले बनायो अन्तर जिल्ला र्निबाचन सहयोग समिति, संयोजकमा उप्रती

2 months ago Madhav Paneru 0
कार्तिक २९ । पोखरा । उपर्निबाचन केन्द्रीत परिचालन कमीटीहरु र्निमाण गर्ने क्रममा नेकपाले अन्तर जिल्ला र्निबाचन सहयोग समिति र्निमाण गरेको छ । प्रबेश उप्रतिको नेतृत्वमा ५१ सदस्यीय सहयोग समिति गठन गरिएको जनाइएको छ । रबिराज घिमिरे, शेर ब शाही, बिष्णु खत्री,युगम राज अस्ती, जिवन पौडेल, जगत मोहन गिरि लगायत रहेको समिति र्निमाण गरिएको हो । थप समाचार

महासमिति सदस्य गुरुङको निधन प्रति नेकाद्धारा दुःख व्यक्त

2 months ago Madhav Paneru 0
पोखरा, २८ कात्तिक । नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. ३ कि महासमिति सदस्य हरिमाया गुरुङको निधन प्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले शोक विज्ञप्ति जारी गर्दै महासमिति सदस्य गुरुङको असमायिक निधनले पार्टी स्तव्ध भएको जनाएका छन् । ‘अत्यन्त सरल, इमान्दार राजनितिमा निरन्तर क्रियाशिल थप समाचार

कास्की पछि लमजुङ्गको सुन्दरबजार तात्दै ,नेकपाको जित पक्का ः अध्यक्ष अधिकारी

2 months ago Madhav Paneru 0
कार्तिक २८ , लमजुङ, देशभर प्रतिनिधीसभाको र्निबाचन एक स्थानमा मात्र भएपछि कास्की अहिले सबैको प्राथमिकतामा परेको छ । नेकपाका प्रभावशाली नेता रबिन्द्र अधिकारीको निधन भएपछि हुन लागेको उप र्निवार्चनमा नेकपा जितको मनोबिज्ञान बोकेर चुनावी मैदानमा छ भने नेपाली काग्रेस सिट हत्याउने प्रचन्चमा छ । यत लमजुङ्ग जिल्लाको सुन्दर बजार नगरपालिकामा पनि वडाअध्यक्षको र्निबाचनको मनोनयन सकिएको थप समाचार

समाजबादी पार्टीको घरदैलो

2 months ago Madhav Paneru 0
पोखरा कास्की क्षेत्र नं. २ मा निर्वाचनको मिति नजिकिदै गर्दा पार्टीहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । समाजबादी पार्टीले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ । लामो समय युएनमा काम गरेका इन्जिनियर धर्मराज गुरुङलाई यति बेला मत माग्न भ्याईनभ्याई छ । समाजबादी पार्टीले सोमबार नयाँ गाउँमा र तमुधीको कार्यालयमा प्रचारप्रसार कार्यक्रम गरेको थियो । थप समाचार

प्रधानमन्त्रीले एकाएक दिए आफ्नै सचिवालयका कर्मचारीलाई यस्तो र्निदेशन

2 months ago Madhav Paneru 0
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको काम गर्ने शैली चुस्त नभएपछि आफ्नै सचिवालयबाट सुधार शुरु गर्ने हुनु भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजीनामा दिन निर्देशन दिनु भएको हो । आफ्ना कार्यकर्ता मात्र होइन, निजामती कर्मचारी तर्फका पनि सचिवालयका सबैलाई सचिवालय खाली गर्न निर्देशन दिएको स्रोतले थप समाचार