राजनीति

यसरी बने डा. बाबुराम शत्तिशालि तेस्रो पार्टीका नेता

7 months ago Madhav Paneru 0
काठमाडौं, २३ साउन। पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँशत्ति स्थापना गर्दा खासै शुभचिन्तकहरु जम्मा गर्न नसकेपनि एकताको सिद्धान्तका आधारमा पुनः शत्तिशालि बन्दै गएका छन । पहाडीमुलका डा. भट्टराईलाई देशको एउटा पंत्तिले अहिलेपनि बिकासबादी नेताको रुपमा मान्छ । तर बाबुरामलाई सहानुभुति देखाएपनि चुनावमा भने सोचेजस्तो परिणाम आउन नसकेपछि साना तथा भौगोलिक प्रभावमा रहेको मधेष केन्द्रीत दलहरु थप समाचार

अदालत र प्रसासनले मुद्धा लगाउन रोक लगाएपछि बिप्लवका कार्यकर्तालाई जिल्ला सारियो (भिडियो सहित)

7 months ago Madhav Paneru 0
साउन २४ । देशभर धरपकड र मुद्धा चलाईएका बिप्लव नेतृतत्को नेकपाका कार्यकर्ताहरुलाई एउटा अलदालतले सफाई दिएपछि अर्को अदालत वा एउटा मुद्धामा सफाई पाएपछि अर्को मुद्धा लगाउने क्रम चलिरहेको छ । कास्की कारागारमा रहेका नेकपाका केन्द्रीय सदस्य योगेन्द्र कुमाल र ब्युरो सदस्य कपिलल भट्ट लाई जिल्ला प्रसासन कार्यालय, कास्की र उच्च अदालतले समेत सफाई दिएपनि कारागार थप समाचार

बिप्लवको गतिबिधी बाहिर नदिनु ः गृहमन्त्रालय

7 months ago Madhav Paneru 0
काठमाडौं – गृह मन्त्रालयले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधीबारे मिडियामा नबोल्न प्रहरीलाई निर्देशन दिएको छ। मन्त्रालय स्रोतका अनुसार विप्लव समूहका गतिविधीलाई सशस्त्र प्रहरीले समेत हेरिरहेकाले गृहमार्फत मात्र सुचना प्रवाह गर्न लागिएको हो। आन्तरिक सुरक्षाको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीले विप्लव समूहका गतिविधीलाई निगरानी र नियन्त्रण गर्दै आएको छ। ‘प्रहरीलाई विप्लवबारे नबोल्न भनेर थप समाचार

के माओबादी आन्दोलन अपराधिक साबित भयो ?

7 months ago Madhav Paneru 0
साउन १६, काठमाडौं । २०५२ सालमा देश गृहयुद्धमा प्रबेश गर्यो र त्यसको प्रभाव बिस्तारै बढ्दै गयो । ५६मा यसले एउटा आकार लिया र ५८मा त संकटकाल घोषणा गरियो । माओबादी कार्यकर्ता त्यतिबेला सबै सेनामा रुपान्तरण भैसकेका थिए । अर्थात सबैदलाई हतियार तालिम दिइएको थियो । ग्रामिण ईलाकामा रहेका बासिन्दाको घरमा गएर माओबादीले सेनाको जागिर छोड्न थप समाचार

(नेकपा) बिप्लव को पार्टी सुद्धिकरण की संख्या कटौति

7 months ago Madhav Paneru 0
श्रावण १६, काठमाडौँ —नेत्रबिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन । चन्द समूहले पार्टी्भित्र विकृति मौलाएको थप समाचार

प्रतिबन्धका बिचमा बिप्लवका बिद्यार्थिले गरे खुला रुपमा अभियान उदघाटन

7 months ago Madhav Paneru 0
पोखरा, साउन ७ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( बिप्लव) निकट अखिल (क्रान्तिकारी)गण्डक क्षेत्रीय समन्वय समिति द्वारा कम्युनिस्ट विद्यार्थी अभियान २ को उद्घाटन गरीएको छ । प्रतिबन्धका बिचमा खुला रुपमा अभियान उदघाटन गरिएको हो । सो अबसरमा उनिहरुले पृथ्वीनारायण क्याम्पस परिषरमा बृक्षरोपण पनि गरेका थिए । बिस्फोटमा मृत्यु भकएका प्रज्जवल शाहीको स्मृतिमा वृक्षारोपण गरिएको कार्यबाहक थप समाचार

नेपाली कम्यूनिष्टको लक्ष्य जनताको जनबाद सुदृढ गर्नु‐मुख्यमन्त्री गुरुङ

7 months ago Madhav Paneru 0
पोखरा, साउन ७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्यूनिष्ट क्रान्तिको तत्कालिक लक्ष्य समाजबाद उन्मुख जनताको जनबाद सुदृढ गर्नु रहेको बताएका छन । पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले समाजबाद उन्मुख जनताको जनबादको लागि राष्ट्रिय पुंजी विकास गर्नुपर्ने र यसले देशलाई आत्मनिर्भर र स्वाधिन राष्ट्रको रुपमा स्थापित गर्ने दावी थप समाचार

योगेश भट्टराईदेखि जनार्दन शर्मासम्म मन्त्री बन्दै

8 months ago Madhav Paneru 0
काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका थप समाचार

एमाले माओबादी मिल्दा देशलाई घाटाः भट्टराई

8 months ago Madhav Paneru 0
१६ असार, गोरखा । सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका छन । उनले विपरीत दिशामा तानिएका दुई पार्र्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको दाबी गरेका छन् । ‘दायाँ र बायाँ फर्केको गोरुलाई नारेर कहिल्यै जोत्न सकिँदैन’, आइतबार आयोजित रोपाइँ कार्यक्रममा थप समाचार