खेलकुद

प्रथम जिल्ला आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न ।

3 months ago Madhav Paneru 0
प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा कोजाग्रत पुर्णिामा मेला २०७६ अन्तर्गतका विभिन्न खेलकुदहरु मध्ये प्रथम जिल्ला आईटीएफ तेक्वान्दो प्रतियोगिता बुर्तिबाङमा सम्पन्न भएको छ जस प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि ३२५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए उक्त प्रतियोगितामा ७ स्वर्ण,४ रजत ३ काश्य पदक प्राप्त गरि न्यू मोर्डन आईटीएफ तेक्वान्दो दोजाङ टीम थप समाचार

भिमाद आउदै गरेको सवारी दुर्घटना

5 months ago Madhav Paneru 0
पोखरा, साउन २३ । पाल्पाबाट भिमाद तर्फ आउदै गरेको ना ५ ख ५०३५ नम्वरको बस दुर्घटना भएको छ । दुर्घटनाका कारण बसमा सवार करिव २० जना घाईते भएका छन । घाईते मध्ये दुईको अबस्था गभ्भिर भएका कराण पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सडकमा दौडिरहेको अबस्थामा बसको ब्रेक फेल भएर दुघटना थप समाचार

डिजार्यनर डाईरी सिजन

7 months ago Madhav Paneru 0
पोखरा पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ब्लुए रेय्स पोडक्सनको आयोजनामा डिजार्यनर डाईरी सिजन १ को लागी पहिलो राउन्ड सम्पन्न भएको छ । डिजार्यनर क्षेत्रमा प्रवेश गर्ने चाहना भएका १५ जना प्रतिशप्रधी सहभागी भएको ईभेन्ट मा फाईनलको लागी १० जना प्रतिशप्रधी छानिएका छन । सुस्मीता थप समाचार