गण्डकी सन्देश
3 months ago
पोखरामा स्वरोजगार मजदुरहरु संकटमा पर्दे गएका छन । स्वरोजगार र्निमाण ब्यबशायि संघ, कास्कीले आयोजना गरेको एक कार्यक्रममा र्निमाण क्षेत्र धराशायी हुदै गएको सरोकारवालाहरुले बताएका हुन । देशमा बढ्दो आर्थिक संकटका कारण र्निमाणका काम रोकिएपछि यस क्षेत्रका मजदुरहरु बिदेश पलायन...
Read More