असार ६ गते २०७६
देशभक्त लाई “ मिष्टर भर्सटायल “ अवार्ड
देशभक्त लाई “ मिष्टर भर्सटायल “ अवार्ड
पोखरा, असार ६
शाह््ित्यकार तथा अलौकिक कवि देशभक्त सिंह कुँवरलाई मिष्टर भर्सटायलको अवार्ड प्रदान गरिएको छ । नन्द ईन्टरटेण्ड्मेन्ट हाउस नेपालले पोखरामा “मिष्टर भर्सटायल“ अवार्ड बाट सम्मान गरेको हो ।
अवार्ड पाएपछिको खुशीयालीमा उनलाई पोखरेली सर्जकहरुको समुहले “अलौकिक कवि देशभक्त लाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
आफुलाई यसरी सम्मानको बधाई तथा शुभकामना एकैचोटि पाउदा मनमा खुशीको सागरले हौसला र प्रेरणा अत्यधिक रुपमा जागेको हुदा अझै सिर्जनात्मक काममा निरन्तर लागिरहने सम्मानित स्रष्टा अलौकिक कवि देशभक्त सिंह कुँवरले प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त बधाई कार्यक्रम का प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राज्ञ सुर्य खड्का बिखर्चिले देशभक्त साच्चिकै भर्सटायल र नेपाल कै अलौकिक कवि भएको बताए ।
सहित्य सङ्गित कलाकारिता पत्रकारिता गायन तथा मोड्लिङ एवम् समाजसेवाको क्षेत्रमा लामो समयदेखि उल्लेखनिय काम गरे वापत उनलाई सम्मान गरिएको कार्यक्रम संयोजक संचारकर्मी दिपेन्द्र शाही ले जानकारी दिएका हुन् ।
कार्यक्रममा स्वागत मेघा एफ का कार्यक्रम प्रमुख संचारकर्मी अम्बिका राणा र शुभकामना मन्तव्य विशेष अतिथी चलचित्र निर्देशक घनश्याम लामीछाने , चलचित्र यस्तो पो वडा अध्यक्ष का लेखक तथा निर्देशक हिरामणी ज्ञवाली कलाकार एन के भट्टराई रुल नेपाल स्टुडियो का अध्यक्ष सोलोमन रोका र म्यानेजर ओशिन राई , फिस्टेल पब्लिकेसन का डाईरेक्टर राम भुर्तेल डा स् दिपेन्द्र सुनार संचारकर्मी समिक्षा अधिकारी बिन्दा अधिकारी र मुम्ताज कुँवर रिता क्षेत्री लगायतले देशभक्त बहुप्रतिवान ब्याक्तित्व भएर नै समाजको उदाहरणीय सर्जक भएको बताए ।
उक्त कार्यक्रमको ब्यवस्थापन संचारकर्मी गरिमा पौडेल , समिक्षा अधिकारी र ईथिया गुरुङ ले गरेका थिए भने मेघा एफ एम का स्टेशन म्यानेजर तिर्सना लक्ष्मी गुरुङको संचालन तथा सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।