असार ६ गते २०७६
चिनका कारण सकिएका जुत्तालाई नयाँ अबसर
६ असार, काठमाडौं । नेपालमा उत्पादन हुने जुत्ता(चप्पलको निर्यात चालु आर्थिक वर्षमा निराशाजनक छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा फुटवेयर उत्पादनको निर्यात समीक्षा अवधिमा भन्दा २६प्रतिशतले ह्रास आएको छ ।
आर्थिक वर्ष ०७४र०७५ मा नेपालमा निर्मित फुटवेयरको कुल निर्यात १ अर्ब २८ करोड ५० लाख ५ हजार रुपैयाँ थियो । सो आर्थिक वर्षको नौ महिनामा १ अर्ब १० करोड ४६ लाख २४ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल नेपालले निर्यात गरेको थियो । चालु आर्थिक वर्ष ०७५र७६ को नौ महिना साउनदेखि चैतसम्म निर्यात ८० करोड ६९ लाख ५६ हजारमा खुम्चिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।