असार १६ गते २०७६
पिडित सुकुम्वासीलाई लायन्सको सहयोग
पोखरा, असार १६ ।
पोखराको रातौप्रह्रा , महतगौडा,दोविल्ला सडक चौडा गर्ने क्रममा बिस्थापित भएका मैना बि.क को परिबारका लागि नयाँ घर र्निमाण हुने भएको छ ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको आर.टि.ओ. सडकमा सुचिकृत भई बजेट बिनियोजन भैसकेको उक्त क्षेत्रमा हालै मात्र सडक चौडा गर्ने कार्य सुरु गरिएको हो । उपभोत्ता समिति र्निमाण गरि मुख्य घुम्तीहरु काट्ने काम भैरहेको छ । सो क्रममा महतगौडाको घुम्तीमा बसोबास गर्दे आएको एक परिबार बिस्थापित हुने अबस्था आएपछि ब्यबस्था गरिएको बैकल्पीक स्थानमा घर र्निमाणका लागि बिभिन्न संघ सस्था तथा ब्यात्तिहरुले सहयोग गर्दे आएका छन । मैना बि.क लाई लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजले जस्तापाता सहयोग गरेको छ ।
क्लवका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वले जस्तापाता बितरण गरेको हो । करिव २५ हजार बराबरको जस्ता बितरण गरिएको लायन्स अभियन्ता तोरण कुँवरले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रममा लायन प्रेम थापामगरले सानो सहयोगले बिकास र्निमाणमा समेत टेवा पुगेको बताउनु भयो । सो क्षेत्रमा न्युनतम १२ मिटर चौडा हुने गरि काम भैरहेको छ । कार्यक्रममा उपभोत्ता समितिका अध्यक्ष दिपक आचार्यले बर्षो देखि समस्याको रुपमा रहेको घुम्ती कटान गर्न सहयोग गरेकोमा आभार ब्यत्त गर्नुभयो ।