छुटेका बिद्यार्थिहरुको लाई त्रिबिले दियो गोल्डेन चान्स
गण्डकी सन्देश सम्वाददाता
काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ बर्षे स्नातक तहमा २०६९ पछि भर्ना भएका वा २०७० सालमा पहिलो बर्षको परीक्षा दिएका तर पास हुन नसकिरहेकाहरुका लागि मौका परीक्षा खुलाएको छ ।
आज एक सूचना निकाल्दै वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरूसँगै यो परीक्षाको ब्यवस्था गरेको हो ।
परीक्षा फारम मिति २०७६ साल असार ३ गते देखि साउन १ गते सम्ममा र दोव्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र ९२०७६ साउन ८ गते सम्म० परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । सूचनाको रातो हाईलाईटमा ध्यान दिनुहोस् ।
सन्तोष तिमिल्सिना जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश...
Read More
निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्स को विज्ञापन खुलेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ ।आयोगको...
Read More
गण्डकी प्रदेशका शिक्षा संस्कृती बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले राष्ट्र परिवर्तनको लागी बालबालीकाको महत्वपुणर् भुमिका रहने बताउनु भएको छ । गण्डकी प्रदेशस्तरीय बाल भेला तथा प्रदेश...
Read More
नेपाली लोकसंस्कृतिका अनुसन्धानकर्ता एवम् साहित्यकार तुलसी प्रभासले ूनेपाली खेली गीतमा रस विधानू शीर्षकमा विद्यावारिधी सम्पन्न गर्नु भएको छ ।लामो समयको साधना र शोध निर्देशक गुरूहरूको निर्देशनबाट उहाँलाई यो उपाधि...
Read More