पोखरा, असार १८ । डावर नेपाल द्धारा उत्पादित रियल जुसमा फेरी पनि अखाद्य पदार्थ भेटिएको छ । पोखराको पृथ्वीचोक स्थित पोखरा मलको वावा जुस सेन्टरमा सेवाग्राहीले खान लागेको जुसमा कालो पदार्थ देखीएको हो । जुस खाने क्रममा जुस वाहिर नआएपछि वट्टा च्यातेर गिलास मा हाल्ने क्रममा कालो ठोस पदार्थ फेला परेको भन्दै उपभोक्ता नबिन खड्काले जानकारी दिएका हुन । वरामद गरिएको अखाद्य वस्तुत मिश्रित रियल जुसको पोखराका डिलर इञ्चार्जले प्वाल परेको वट्टाबाट ग्यास वाहिर निस्किएको कारण जुस विग्रन गएको वताए । यसरी विग्रेको जुस खान नमिल्ने इञ्चार्जले वताए । ¥यापर प्वाल परेको डिलरले वताएपनि उपभोक्ता खड्का त्यस्तो केहि नभएको तर सिल प्याकेट भित्र अखाद्य वस्तु फेला परेको दावी गर्छन् । उच्च कोटीको पेय पदार्थ भन्दै विक्री हुने जुसमा अखाद्य वस्तु फेला परेको विषयमा राज्यले कस्तो छानविन र कारवाही गर्छ त्यो भने हेर्न वाँकी छ ।
बागलुङ, १४ मंसिर–बागलुङको बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्ष चयनका लागि भएको उप निर्वाचनको मत गणना मा बाम उमेदवार आगडी रहेका छन । उनले ५ सय मत प्राप्त गर्दा नेपाली काग्रेसका...
Read More
पोखरा । गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् । कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा...
Read More
१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं। २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १...
Read More
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत भदौ १५ मा एक बालिकालाई बलात्कार गरेको आरोप लागेका उनलाई आज अदालतले...
Read More