श्रावण ७ गते २०७६
पोखरामहानगर प्रति बिद्यार्थि संगठन आक्रोशित, यस्तो छ कारण
पोखरा, साउन ७ ।
पोखरा मानगरपालिकाले गरेको बिद्यार्थि छात्रबृत्ति संबन्धी पछिल्लो र्निणयमा बिद्यार्थि संगठनहरुले असहमति जनाएका छन । गरिब तथा जेहेन्दार बिद्यार्थिहरुको लागि बिद्यालयले दिने १० प्रतिशत छात्रबृत्ति महानगरको शिक्षा ईकाई बाट छनौट गरिन्छ । महानगरले बिद्यार्थि छनौटमा गरिबलाई भन्दा मनपरेकालाई छात्रबृत्ति दिएको उनिहरुको आरोप छ ।
अखिल क्रान्तिकारी,नयाँ शक्ति बिद्यार्थि युनियन, अखिल छैटौ,समाजबादी बिद्यार्थि युनियनका कास्की जिल्लाका नेताहरुको संयुक्त हस्ताक्षर गरि महानगरले निजि बिद्यालयहरुको सञ्चालकहरु संग पनि मिलेमोतो गरि उच्च शिक्षाको छात्रबृत्तिमा निजि बिद्यालयमा पढेकाहरुलाई पनि दिने र्निणय गर्नु लाजमर्दो भएको बताएका छन ।
बिज्ञप्ती ः