प्रतिबन्धका बिचमा बिप्लवका बिद्यार्थिले गरे खुला रुपमा अभियान उदघाटन
गण्डकी सन्देश सम्वाददाता
पोखरा, साउन ७ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( बिप्लव) निकट अखिल (क्रान्तिकारी)गण्डक क्षेत्रीय समन्वय समिति द्वारा कम्युनिस्ट विद्यार्थी अभियान २ को उद्घाटन गरीएको छ । प्रतिबन्धका बिचमा खुला रुपमा अभियान उदघाटन गरिएको हो । सो अबसरमा उनिहरुले पृथ्वीनारायण क्याम्पस परिषरमा बृक्षरोपण पनि गरेका थिए । बिस्फोटमा मृत्यु भकएका प्रज्जवल शाहीको स्मृतिमा वृक्षारोपण गरिएको कार्यबाहक अध्यक्ष आस्था नेपालीले जानकारी दिईन । कार्यक्रममा गण्डक ब्यूरो अन्तरगतका जिल्लाहरु कास्की, पृथ्वीनारायण क्याम्पस जिल्ला, तनहुँ, स्याङ्जा लगाएतका जिल्लाहरुको सहभागिता रहेको बताइएको छ । उनिहरुले कपुर, लप्सी, चाप लागाएत प्रजातिका बिरुवाहरु करीब १५० वटा रोपेको थियो भने एक वर्षमा १००० भन्दा बढी बिरुवा रोप्ने उद्देश्य संगठनले राखेको बताइएको छ ।
गुराँस लाईफ इन्स्योरेन्स कम्पनी क्षेत्रिय कार्यालय पोखराले अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । आईतबार पोखरामा आयोजित एक बिशेस कार्यक्रमका बिच अभिकर्ता उत्प्रेरणा तथा पुर्नताजगी कार्यक्रम सम्पन्न गरेको हो...
Read More
गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै...
Read More
पोखरा, असोज २९ । गण्डकी प्रदेशभित्र हुने प्रत्येक सरकारी कार्यक्रम बढीमा १ घण्टासम्म मात्रै गर्नुपर्ने नियम आएको छ । गण्डकी सरकारले १ घण्टाभन्दा लामो कार्यक्रम गर्न नपाउने गरी सार्वजनिक...
Read More
प्रमोद अधिकारी, बेसीशहर लमजुङ कोरोना भाइरस कोभिड– १९ संक्रमण बढ्दै गएपछि भदौं १ गतेबाट मध्यनेपाल नगरपालिकाका अत्यआवश्यक बाहेकका सबै सेवा बन्द हुने भएको जानकारी प्राप्त भएको छ । उक्त...
Read More