श्रावण ८ गते २०७६
लमजुङ्गमा बाढीले मच्चायो बितण्डा
लमजुङ्ग, साउन ८।
अबिरल बर्षाका कारण आएको बाढीले लमजुङ्गको दोर्दि गाऊ पालिकामा रहेको एक हाईड्रो पावर बगाइदिएको छ ।
साथै मृतकको संख्या ८ पुगेको छ भने अझै हराईरहेका छन । हराईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङ्गले जानकारी दिएको छ । दोर्दिमा रहेको लिबड्री हाईड्रो पावर पुर्ण रुपमा क्षेतिग्रस्त बनेको छ । २५ मेघावाट क्षमताको र्निमाणाधिन हाईड्रोमा कति कार्यरत थिए र कति क्षेति भयो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जान पनि समस्या रहेकोले उद्धारमा कठिनाई भएको बताइएको छ ।