श्रावण ८ गते २०७६
बसमा छुटेको नगद २ लाख सम्बन्धित धनीलाई फिर्ता
पोखरा, साउन , ८ । पोखरामा बसमा छुटेको रकम संबन्धीत ब्याक्तिलाई फिर्ता गरिएको छ ।यही साउन ७ गते पोखराको बाग्लुङ बसपार्कबाट बागमारा तर्फ गईरहेको ना ६ ख ८४१२ नं को यात्रु बाहक बसमा नगद २ लाख सहितको झोला छुटेको जानकारी तत्काल प्रहरीलाई गराएकोमा उक्त नम्बरको सवारी साधनलाई रोकी चेकजाँज गरी नगद रहेको झोला फेला पारी सम्बन्धित धनी पोखरा३३ बस्ने शान्ति उपाध्यालाई जिम्मा लगाईएको छ ।