लमजुङ्ग, साउन ८ । लमजुङ्गको राईनासमा रहेको सर्बोदय सेवाआश्रमले आफ्नो स्थापनाको १७ औ बार्षिक उत्सव मनाएको छ ।
गण्डकि प्रदेशका माननिय सांसद धनन्जय दवाडिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो १ संस्थापक अध्यक्ष कृष्णराज ओलिया को अध्यक्षतामा भएको कार्यक्रममा सर्वोदयका संरक्षक मानसाग्नि डा. हरिप्रसाद राइनास नगर प्रमुख सिंह बहादुर थापा , दुधपोखरी गाउँ पालिका प्रमुख छुपिमायां गुरुंग , ने क पा का राईनास नगरका अध्यक्ष अविरल न्यौपाने , ने का का प्रेम राज चिलुवाल , समाजवादी का खेमजंग गुरुंग , कोपाडेक्सका डिकेन्द्र कंडेल ले बोल्नु भएको थियो आश्रमका अध्यक्ष कृष्ण राज ओलिया ले संस्थाको बार्षिक प्रतिवेदन र आय व्यय प्रस्तुत गर्नु भएको थियो
आश्रम परिसरमा विरुवा रोपेर उद्घघाटन गरिएको कार्यक्रम मा संघियतामा स्थानिय विकास विषयक विचार गोष्ठि भएको थियो । गोष्ठिमा राजकुमार पाण्डे र विवेक कुमार पण्डितले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन्। केचनाकवल गाउँपालिका ५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्। स्थानीय बेल्लेगाउँस्थित सुनकोशी...
Read More
घटस्थापनाको अबसरमा पोखराको बेगनासतालमा योग तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।जलेश्वर पातञ्जल योग समितीको आयोजनामा बेगनासतालको ड्याम साईडमा योग साधना गरिएको थियो । पातञ्जल योग समितीको केन्दीय...
Read More
जयनगर—कुर्था रेल्वे खण्डमा आज बिहानदेखि यात्रुसहितको रेल चलेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए। आज बिहान...
Read More
सन्तोष तिमिल्सिना कास्की आदर्श समाज अमेरिकाको 16औ साधरण सभा सम्पन्नकास्की समाज अमेरीका ले आफ्नो अधिवेशन सम्पन्न गरेको छ॥हिजो जुन १९ तारीक २०२२ का दिन अधीवेसन सम्पन्न भएको हो ।...
Read More