श्रावण १० गते २०७६

निःशुल्क तालिम संचालन सम्वन्धि सुचना प्रकाशित , के के तालिम लिन पाईन्छ ? सुचि सहित

पोखरा, साउन १० ,
ब्यबशायिक सिपबिकास तालिम केन्द्र,पोखराले निःशुल्क तालिम दिने बारे सुचना प्रकाशित गरेको छ । पोखरामा रहेका बेरोजगार वा स्वरोजगार बन्न चाहनेहरुको लागि यही साउन २३ गते सम्म कार्यालयमा आएर निबेदन दिन आग्रह गरेको छ । तालिम लिन ईच्छुकले संबन्धीत वडाको सिफारिस लिएर निबेदन दिन सकिने बताइएको छ ।
तालिम लिन पाईने बिषयहरु
१, मोबाइल मर्मत
२, प्लम्बीङ
३,कटाई सिलाइ
४,मन्टेस्वरि
५,कम्प्युटर बेसिक
६, केश श्रृंगार
७,विद्युत जडान
८, मोटरसाइकल मर्मत ,फेसन डिजाइन ,कार्पेनटर ,टेलर मास्टर
सम्पर्कः
ब्यबशायिक तथा सिपबिकास तालिम केन्द्र पोखरा बिरौटा फोन नं 061460511