श्रावण १० गते २०७६
स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीको संझनामा टानद्धारा पुरस्कार घोषणा,
साउन१० , काठमाडौं ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले स्व पर्यटनमन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा रबिन्द्र अधिकारी पुरस्कार घोषणा गरेको छ । वार्षिक साधारण सभामा वितरण गर्ने पुरस्कारहरुको छनौटका लागि बरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरेको छ ।
भदौ २० गते हुने टानको ४१ औं बार्षिक साधारणसभामा सो पुरस्कार बितरण गरिने छ ।
छनौट समितिको सदस्यमा सदस्यहरुमा पर्यटन व्यवसायीहरु डम्बर पराजुली, पूर्ण चन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतल चन्द्र धरेल रहेका छन।
यस वर्षबाट तत्कालीन पर्यटनमन्त्री स्वर्गिय रबिन्द्र अधिकारीको नाममा पर्यटन पुरस्कार स्थापन गरी वितरण गर्ने घोषणा गरिएको छ।
मन्त्री अधिकारीको २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङमा भएको हेलि दुर्घटनामा निधन भएको थियो ।
यौ संगै टानले अन्य पुरस्कारहरु पनि यस अघि नै घोषणा गरिसकेको छ ।
१,टान पत्रकारिता पुरस्कार २५–२५ हजारको २ जना
२, टान डा। हर्क गुरुङ पुरस्कार ५०,०००।
३, टान पासाङ ल्हामु पुुरस्कार ५०,०००।
४, टान पेम्बा डोमा पुरस्कार १५,०००।
५,नयाँ थप स्वर्गिय रबिन्द्र अधिकारी पर्यटन पुरस्कार ६०,०००।