श्रावण १० गते २०७६
बिप्लवको सरकारी गाडीमाथिको आक्रमण सुरु, जिल्ला अदालतको गाडीमा आगजनी
पोखरा, साउन १० ।
प्रतिबन्धीत नेकपा(बिप्लव) नेतृत्वको पार्टी कार्यकर्ताहरुले सरकारी गाडी माथिको आक्रमण सुरु गरेका छन ।
आफ्नो पार्टीलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्न र गिरफ्तार गरिएका कार्यकर्ताहरुको रिहा गर्न माग गर्दे उनिहरुले सरकारी गाडी माथि निसाना बनाएका छन । यसै बिच नवलपरासीको कावासोतीमा जिल्ला अदालतको गाडीमा आगजनी भएको जनाइएको छ । बा२ झ ३५२० नम्वरको सरकारी गाडीमा आगजनि भएको हो । अन्य स्थानहरुमा पनि सुरक्षा खतरा बढेको छ ।