श्रावण ११ गते २०७६
प्रधानमन्त्री ओलिको बुद्धि बंगारो झर्यो
काठमान्डौ, साउन ११ ।
प्रधानमन्त्री केपि शर्मा ओलिको बुद्धि बंगारो झरेको छ । उनले आज भएको एक कार्यक्रममा हिजो बेलुका आफ्नो दाहिनेपट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्किएको बताएका हुन ।उनले भने – छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएन । कति असत्त भएको रहेछ ।’
असक्त भएर नआउने खोजेको तर कार्यक्रममा आएर लामो बोलेपछि नक्कली विरामी रहेछ भन्न सक्ने भएकाले आफ्नो समस्या सुनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘यो अस्थायी विरामी हो, नक्कली चाहिँ होइन ।’
प्रधानमन्त्री ओलीले औषधि विज्ञानको क्षेत्रमा नेपालले प्रगति गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।