पोखरा, साउन १३ । सेन्टीमेन्टल गित बढी गाउलने गायक रामभत्त जोजिजुको स्वरमा नयाँ गित बजारमा आएको छ । गितकार उमेश सि.के. को उक्त गितको पोखरामा एक कार्यक्रमका बिचमा बिमोचन गरियो । बरिष्ट साहित्यकार तथा सस्कृतिकर्मि तिर्थ श्रेष्ठ द्धारा बिमोचन गरिएको गित बजारमा आएको हो । राजनराज शिवाकोटीले संगित भरेको उक्त गितको म्युजिक भिडियो पनि सार्बजनिक गरिएको छ ।
गितका रचनाकार उमेश सि.के.
सो क्रममा सस्कृतिकर्मी तिर्थ श्रेष्ठले पोखरा संगितको पनि राजधानी भएको बताउनुभयो । रचनाकार उमेश सि.के.ले यो गित अलि पहिला लेखिएको भएपनि हाल मात्र बाहिर ल्याएको बताउनुभयो । यो रिलिज पछि युटुवमा राम्रै चलेको गायक रामभत्त जोजिजुले बताउनुभयो ।
8SHARES संवाददाता January 10, 2020 भिटोफ पोखराको अध्यक्षमा नवराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च(नेपाल (भिटोफ) गण्डकी प्रदेशको चिलाउने खर्क होमस्टेमा शुक्रबार सम्मपन्न पाँचौ बार्षिक साधारण सभा...
Read More
नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको छ । पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएको हो । कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर...
Read More
काठमाडौं जिल्ला अदालतले कांग्रेसका सांसद सुनील शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला...
Read More
काठमाडौं : लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।...
Read More