श्रावण १२ गते २०७६
घाटमा बधशाला र्निमाणको बिरोधमा स्थानिय
पोखरा, साउन १३ ।
पोखरा महानगर र गण्डकी प्रदेश ले बधशाला बनाउने भनिएको दोबिल्लामा स्थानियले बिरोध गरेका छन । परम्परा देखिको धार्मिक शवदाह घाटमा बधशाला र्निमाण गर्न नहुने उनिहरुको तर्क छ ।
महानगरले बधशाला र्निमाणको तयारी स्वरुप सर्बे गर्ने भएपछि स्थानिय ले घाट ब्यबस्थापन को लागि भनेर बृक्षारोपण गरेका छन । स्थानिय भेला भएर बधशाला कुनै पनि हालत मा नबनाउन को लागि सरकारलाइ अनुरोध गर्ने र्निणय समेत गरेको बताइएको छ । स्थानियको बिरोध पछि हाललाई यो कार्य स्थगित भएको पनि स्रोतले जनाएको छ ।