श्रावण १५ गते २०७६
गुडिरहेको बसले बमलाई किच्दा कम्तीमा २८ जनाको ज्यान गयो
काठमान्डौ, साउन १५
गुडिरहेका यात्रुबाहक बसले सडकमा राखिएको बेबारिसे बमलाई टेकेपछि बिस्फोट भएको छ । बिस्फोटबाट बसमा यात्रा गरिरहेका २८ जनाको मृत्यु भएको जनाइएको छ । अफगानित्तानको पश्चिमी भेगमा तालिवानीहरुले बम राखेको हुनसक्ने त्यहाँका अधिकारीहरुले जनाएका छन । राजमार्गमा बम राखिएको थियो । मृत्यु हुनेहरुमा महिला र बालबालिका धेरै रहेको संयुत्त राष्टसंघले जनाएको छ ।