श्रावण १६ गते २०७६

पहिचान खुल्न नसकेको शव फेतवातालमा भेटियो

१६ , साउन । पोखराको पोखराको फेवातालमा एक सनाखत नभएको शब भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३५ वर्षीय अधवैशेको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । ‘मृतकको सबै पहिचान त खुल्न सकेको छैन तर नेपाली मुलको भएको उनको भनाई छ । थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । लेकसाइडको खहरे क्षेत्रमा शव फेला परेको हो ।