श्रावण १९ गते २०७६
प्लेनभित्र पूर्व राज्यमन्त्रीलाई हृदयघात
काठमाडौं : पूर्व राज्यमन्त्री तप्तबहादुर बिष्टलाई हृदयघात भएको छ। बुद्ध एयरमा नेपालगन्जबाट काठमाडौंका लागि उडेका बिष्टको हृदयघात भएपछि विमानलाई भैरहवामा आकस्मिक अवतरण गरिएको थियो। विष्टको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।
उनी पूर्व सुचना तथा संचार राज्यमन्त्री हुन्।