श्रावण २६ गते २०७६
अब पोखरामा बस चढ्न पैसा बोक्न नपर्ने !
२६,साउन, पोखरा । माधब पनेरु ।
पर्यटकिय नगरीको रुपमा परिचित पोखरामा अब देखि सार्बजनिक सवारी प्रगोग गर्दा पैसा बोक्न नपर्ने भएको छ । र्निर्बाचनको बेला दलहरुले स्मार्ट शहर र्निमाण गर्ने नारा दिएको भनेर नागरीक स्तरमा आलोचना सुरु भएको अबस्थामा पोखरा महानगरपालिकोको अगुवाई र ब्यबस्थापनमा पोखरामा मानिसह?लाई स्मार्ट कार्डको माध्यम बाट सवारीसाधन प्रगोग गर्ने ब्यबस्था सुरु गर्न लागिएको हो ।
भदौ १ गते बाट औपचारीक ?पमा सर्बसाधारणमा लागु गर्न लागिएको इ(टिकेटिङ सिस्टमका सफल परिक्षण गरिएको छ । यो सिस्टमको पोखरा महानगरपालिकाका मेयर जिसी र उपमेयर गु?ङले पोखराका बसमा मेट्रो कार्ड प्रयोग गरेर परक्षण समेत गरेका छन ।
पोखरा बस कम्पनीले सिस्टम पोखरामा पहिलो पटक सुरु गरेको जनाएका छन पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले भदौं एक गते भित्र आफुह?का पोखरा क्षेत्रमा संचालन हुने सम्पूर्ण बसहरुमा उक्त सिस्टम जडान गर्ने जनाए ।
भदौं एक गते भित्र पोखरामा रहेका ७ वटा बस कम्पनीह?ले सिस्टम लागु गर्ने तयारी गरेको एनक्लाउड कम्पनीका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले बताए ।