२८ साउन, पोखरा। पोखराको न्यूरोडमा भिषण आगलागी भएको छ । भाटभटेनी सुपर मार्केटको आडमा रहेको शुभकामना फर्निचरकबाट सुरु भएको आगोलागि बाट अहिलेसम्म ४ वटा पसल जलेर नष्ट भएको छ । आगोलागि भएको स्थानमा जोडिएर रहेका अन्य पसलहरुको सामान सुरक्षीत स्थान तर्फ सारिएको छ भने सिटिजन बैक पनि नजिक रहेको छ । आगो निभाउने प्रयास जारी छ । प्रारम्भीक जानकारी अनुसार फर्निचर मा राखिएको पर्दा बाट आगो सुरु भएको थियो । उक्त स्थानमा जुस, रेष्टुरेन्ट तथा किराना पसल रहेका थिए । आगो नियन्त्रण नजिक पुगेको छ । नेपाली सेना,नेपाल प्रहरी, शशस्त्र प्रहरी , पोखरा महानगरपालिकाको दमकलले आगो निभाउने काम गरिरहेका छन ।
पोखरा मा पहिरोले घर पुरिँदा एकको मृत्यु भएको छ । डिहिकोपाटनमा पहिरोले घर पुरिएको हो । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ...
Read More
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार नेकपाका नेता रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा प्रहरीले पक्राउ गरेको छ।...
Read More
पोखरा, असार,१६ । पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एकमात्र प्रवेशद्वार विजयपुरमा बेलिब्रिज निर्माणको काम सुरु भएको छ । र्निमाण कम्पनीले पुल र्निमाणमा ण्लिाई गरेपछि केही समय अन्योल भएको...
Read More
काठमाडौं । सरकारले उप्रधानमन्त्री, मन्त्री र सांसदहरुका सल्लाहकार र स्वकीय सचिवलाई समेत दशैं खर्च दिने निर्णय गरेको छ । कानुन अनुसार सल्लाहकार र स्वकीयसचिवलाई दशैंभत्ता दिने अधिकार नभएपछि सरकारले...
Read More