पोखराको न्युरोडमा लागेको आगो निभाउने प्रयास जारी । के छ अबस्था ?( तस्वीरहरु )
गण्डकी सन्देश सम्वाददाता
२८ साउन, पोखरा। पोखराको न्यूरोडमा भिषण आगलागी भएको छ । भाटभटेनी सुपर मार्केटको आडमा रहेको शुभकामना फर्निचरकबाट सुरु भएको आगोलागि बाट अहिलेसम्म ४ वटा पसल जलेर नष्ट भएको छ । आगोलागि भएको स्थानमा जोडिएर रहेका अन्य पसलहरुको सामान सुरक्षीत स्थान तर्फ सारिएको छ भने सिटिजन बैक पनि नजिक रहेको छ । आगो निभाउने प्रयास जारी छ । प्रारम्भीक जानकारी अनुसार फर्निचर मा राखिएको पर्दा बाट आगो सुरु भएको थियो । उक्त स्थानमा जुस, रेष्टुरेन्ट तथा किराना पसल रहेका थिए । आगो नियन्त्रण नजिक पुगेको छ । नेपाली सेना,नेपाल प्रहरी, शशस्त्र प्रहरी , पोखरा महानगरपालिकाको दमकलले आगो निभाउने काम गरिरहेका छन ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन...
Read More
काठमाडौं : सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा...
Read More
पछिल्लो २४ नेपालमा थप १,९४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने, १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभरि ८,७५३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा...
Read More
उदयपुर । कुखुरा खोरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । मंगलबार राति ११ बजेको समयमा त्रियुगा नगरपालिका स्थित डिल्लीशेर राईको कुखुरा खोरमा तास खेलिरहेको अवस्थामा उनिहरुलाई...
Read More