काठमाडौँ – त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो चारसय ग्राम अवैध सुन बरामद भएको छ । सुनसहित तीनजना पक्राउ परेका छन् । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कतारबाट आएका व्यक्तिको साथबाट १४ सय ग्राम सुन बरामद गरेको हो।
‘कतारबाट आएको हिमालयन एयरलाइन्सको विमानमा आएका व्यक्तिलाई शंका लागेर कर्मचारीले खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको १४ सय ग्राम सुन बरामद भएको छ’ त्रिभूवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख ध्रुब विश्वकर्माले देश सञ्चारसँग भनेका छन्।
पोखरा,गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले गण्डकी प्रदेशलाई ५० हजार डोज खोप थपेर पठाउन संघ सरकार संग अनुरोध गर्नुभएको छ । मन्त्री अधिकारीले संघिय मन्त्रालयका...
Read More
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू हुन नदिने चेतावनी दिएको छ।सो पार्टीका नेता सिपी गजुरेलले राष्ट्रघाती एमसिसी परियोजना संसदबाट पास...
Read More
पोखरा, जेठ १ । कास्कीको भरतपोखरीमा बिहानै प्रहरीले एक सिक्सर नियन्त्रणमा लिएको छ । लकडाउनमा प्रयोग गर्ने अनुमति पाएको रेडिमिक्सरले टनेल भित्र मान्छे ओसारेको भेटिएपछि नियन्त्रणमा लिएको हो ।...
Read More
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन् । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज...
Read More