असाेज १४ गते २०७६
नवरात्रीको तेस्रो दिन चन्द्रघण्टाको पूजा कसरी गर्ने ?
पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकेर्युता । प्रसादं तनुने महं चन्द्रघण्टेति विश्रुता ।। नवरात्रि भरि हामी नौ देवीको पुजा आराधना गर्छौं । नवरात्रिको तेस्रो दिन अर्थात आज चन्द्रघण्टाको पुजा आराधना गर्नु पर्छ । देवीको यो स्वरुप परम शान्तिदायक र कल्याणकारी हुन्छ । त्यसैले हामीले निरन्तर उनको पवित्र विग्रहलाई ध्यान दिएर उनको साधना गर्नु पर्छ भन्ने भनाई रहिआएको छ ।