असाेज १४ गते २०७६
गाऊपालिकाले थाल्यो खाद्यान्न गुणस्तर अनुमगन
लमजुङ्ग,
मर्यास्ङ्गदी गाऊपालिका खुदी बजार,पुर्वेली टोल,दोभानचौर,ङादीबजार को दैनिक उपभोगका खाद्यको किनारा ,मासु ,औषधि ,कष्मेटिक, कपडा पसल, होटेल रेष्टुरेन्ट लगायतको निरीक्षण गरिएको छ ।
अनुगमन मा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ अनुगमन टोलिका संयोजक तथा उपाध्यक्ष होम बहादुर बि।क,प्रमुख प्रशाकिय अधिकृत खेमराज देवाकोटा,स्वास्थ्य शाखाका संयोजक रमानाथ घिमिरे,खुदी प्रहरी चौकी इन्चार्ज साइ अर्जुन के।सि।,उद्योग वाणिज्य सङ्घ खुदी इकाईका अध्यक्ष बिरेन्द्र भण्डारी ,खुदी स्वास्थ्यचौकी प्रमुख बृख बहादुर तामाङ,उपभोक्त हित संरक्षण हेर्ने शाखाका कर्मचारी शैलेन्द्र घिमिरे,प्रहरी हवाल्दार तारा गुरुङ लगायतको उपस्थिति थियो ।
निरीक्षणको क्रममा मूल्य(सुची,साइनबोर्ड,ब्यवसाय दर्ता नवीकरण,नापतौल प्रमाण,म्याद भएरनभएको,पानरभ्याट नम्बर लिए नलिएको आदिको निरीक्षण गरियो । निरीक्षणका क्रममा केही किराना पसलमा म्याद गुज्रिएको,मूल्य(सुची नराखेको र केही दर्ता नभएका पाइयो । म्याद सकिएको तत्काल फाक्न,दर्ता नभएकालाइ दर्ता गर्न,मुल्यसुची राख्न निर्देशन दिइएको छ ।