काठमाडौं। माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी चाहिएको माग गर्दै आवेदन खुलाएको छ। बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदका लागि आवेदन मागेको हो। जुनियर एसिटेन्टका लागि पनि काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको हो। म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ। जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने छ। बैंकमा आवेदन दिन चाहनेले कात्तिक १३ भित्रमा बैंकको वेवसाइटमा गएर तोकिएको कागजजात बुझाएर आवेदन दिनुपर्ने छ।
काठमाडौं : साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा...
Read More
सन्तोष तिमिल्सिना मकाउमा सन 1996 देखि नेपाली हरू लाई औपचारिक रुपमा रोजगारको अनुमति भएको थियो । हाल नेपालीहरू संख्या २८०० को हाराहारी रहेको छ। विशेष गरि नेपाली हरू मकाउ...
Read More
देउराली स्वस्थ्य चौकी रुपा ५ ले देसब्यापी रुपमा सन्चालन भैरहेको HPV खोप अभियान सन्चालन गरेको छ । गन्डकी प्रदेश स्थापना दिवसको दिन गन्डकी प्रदेसले सार्बजनिक बिदा दिए पनि खोप...
Read More
पोखरा, गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा १७ बिरौटाको आर्थिक वर्ष २०७७,०७८सम्मको सेयर पुंजी ३ करोड ७८ लाख १ हजार पुगेको छ । सहकारीले आगामी आर्थिक वर्षसम्ममा...
Read More