असाेज ३० गते २०७६
बिप्लवका २१ नेता पक्राउ।
३० आश्विन,
काठमाडौँ ,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ प्रहरीले बिहीबार दाङ्गबाट गिरफ्तार गरेको छ । नेकपा स्रोतले दिएको जानकारीअनुसार प्रहरीले नेता वीरजङ्गसँगै नेकपाका अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुभास बाठालाई पनि गिरफ्तार गरेको छ ।दुई केन्द्रीय सदस्यसँगै नेकपा निकट युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गली लगायत २१ जनालाई बैठक स्थलमै घेरा हालेर प्रहरीले गिरफ्तार गरेको छ । देशभर बिप्लवका नेता कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन ।