कार्तिक २ गते २०७६
सुनखानीको बाँध फुट्दा ११ को मृत्यु, दर्जनौँ वेपत्ता
०२ कार्तिक ,
साइबेरियामा रहेको एक सुनखानीको बाँध भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
क्रास्नास्क सहरबाट १ सय ६० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको सुन खानीमा यस्तो घटना भएको रुसी अनुसन्धान टोलीले यस्तो जनाएको हो ।
घटनामा १४ जना घाइते भएका छन् । साथै दर्जनौँ खानीका कामदार हराइरहेका छन् । घटनामा १४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।