पोखरा ,अनेरास्ववियु कास्की जिल्ला सदस्य तथा जनप्रिय बहुमुखी क्याम्पसका नेता विनोद भण्डारीले आफ्नो जन्म दिनको अवसरमा पोखरा— १७ दोविल्लामा रहेको सहारा एकेडेमीका विद्यार्थीलाई सहयोग गरेका छन् ।
भण्डारीले शनिवार एक कार्यक्रमको अवसरमा एकेडेमीका २६ जना खेलाडी विद्यार्थीहरुलाई १८ हजार वरावरको जर्सी सहयोग गरेका हुन् ।
उक्त जर्सी कार्यक्रमका प्रमुख अतिथि पोखरा—३३ का वडा सदस्य दीपक लामिछानेले विद्यार्थी खेलाडीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा अजित गिरि, हरि अछामी, बिनय पराजुली, अलिस पौडेल, सन्देश अधिकारी, किरण अधिकारी, श्रीकृष्ण लामिछने, हरि भन्डारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियुका सचिब गोबिन्द महतले गरेका थिए ।
काठमाडौ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । वैठकको एजेण्डामा पार्टी...
Read More
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि...
Read More
गैरआवासीय नेपाली सङ्घकोनयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ । निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरि ८ बजे पछि मात्र मतदान सुरु भएको मतदान भोटिंङ मशिन...
Read More
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला भएको छ । यस हमलामा एक पुलिसको मृत्यु भयो भने अन्य केही अधिकारी घाइते भए । यद्यपि, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघ सहायता मिसनले यस...
Read More