कार्तिक २१ गते २०७६
निर्बाचन केन्द्रीत बम बिस्फोट
पोखरा, कार्तिक २० ।
उप–र्निबाचन केन्द्रीत गरि पोखरामा बम बिस्फोट भएको छ । जिल्ला र्निबाचन कार्यालयको ५० मिटरको दुरीमा अज्ञात समुहले बम बिस्फोट गराएको हो । बिस्फोट बाट मानविय क्षेती भएको छैन । र्निबाचन कार्यालय नजिकै रहेको पर्यटक बसपार्क एरियामा बिस्फोट भएको हो । बिस्फोट र्निबाचन बहिस्कार गरेका समुहले गराएको हुनसक्ने आशंका गरिएको छ ।