कास्कीमा मनानयन क्रम जारी, बिद्या र खेमराजले मनोनयन दर्ता गरे
गण्डकी सन्देश सम्वाददाता
पोखरा, कार्तिक २१ । प्रतिनिधीसभा उपर्निर्बाचनको लागि कास्कीमा प्रमुख दलका उमेदवारहरुले मनोनयन दर्ता गरिसकेका छन । नेकपा बाट बिद्या भट्टराई र नेपाली काग्रेसबाट खेमराज पौडेलले उमेदवारी दर्ता गरिसकेका छन । नेकपा बाट उमेदवार बनेकी भट्टराईले दोस्रो नम्वरमा र नेपाली काग्रेस बाट उमेदवार बनेका पौडेलले नबौ नम्वर मा उमेदवार दर्ता गरेका छन । अहिलेसम्म बिभिन्न ११ वटा उमेदवारी परेका छन भने ३ जनाले स्वतन्त्र उमेदवारी परेको छ ।
सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच आज छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका...
Read More
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि...
Read More
सन्तोष तिमल्सिना दोहा कास्की आदर्श समाज कतारकोआठौं अधिबेशन यहि मिति २०२२ जून २४ तारिक शुक्रबारको दिन दोहा कतार को सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको कराचि रेस्टुरेन्टमा...
Read More
पोखरा , पौष १९, नागरिक परोपकार समन्वय संस्था कास्कीको आयोजना र लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको समन्वयमा कास्कीको , रुपा गाउँपालिका वडा नं. २ थुम्की स्थित...
Read More