कार्तिक २४ गते २०७६
नविकरण नभएका ब्यबशायिक फर्मलाई प्रदेश मन्त्रालयले अन्तीम मौका दियो
पोखरा, कार्तिक २३ ।
बिभिन्न समयमा नविकरण नभएका ब्यबशायिक तथा कृषि फर्महरुलाई नविकरणको लागि गण्डकी प्र्रदेश सरकारले नविकरणको अन्तीम मौका दिएको छ ।
गण्डकी प्रदेश उद्योग,बन तथा बाताबरण मन्त्रालयको प्रस्तावमा प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले उत्त र्निणय गरेको हो । यो र्निणय संगै घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका पुराना ब्यबशायिक फर्महरु नविकरण हुने भएका छन । नविकरणका लागि आन्तरीक राजस्व कार्यालयमा दाजस्व दाखिला भएको प्रमाण भने लैजानुपर्छ । प्रदेश सरकार मातहत आएपछि मन्त्रालयले ब्यबशायिको हितका लागि पुराना ब्यबशायिक फर्म दर्ताको सुबिधा दिएको मन्त्रालयका प्रबक्ता नारायण प्रसाद आचार्यले जानकारी दिनु भयो ।