देब गुरुङ्गको पुर्वाधार बिकास बजेट बिनियोजन (सुचि सहित)
गण्डकी सन्देश सम्वाददाता
पोखरा, कार्तिक २८
लमजुङ्ग जिल्ला बाट र्निबाचित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का संसदिय दलका मुख्य सचेतक देब गुरुङ्गले पुर्बाधार बिकास कार्यक्रमको ६ करोड रुपैयाँ बिनियोजन गर्नुभएको छ ।
दिगो बिकासलाई आधार मानेर गुरुङ्गको नेतृत्वमा बसेको बैठकबाट बिभिन्न ३१ वटा योजनामा रकम बिनियोजन भएका छन । लमजुङ्गमा रहेका ८ स्थानिय तहमा बजेट पर्नेगरि बिनियोजित बजेट सडक, सामुदायिक भवन, सिंचाई योजनामा केन्द्रीत गरिएको छ ।
अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब...
Read More
विराटनगर । नेकपा एमालेबाट निष्कासित डा. भीम रावललाई एकीकृत समाजवादीका नेता-कार्यकर्ता र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक तथा कार्यकर्ताले विराटनगर विमानस्थलमा स्वागत गरेका छन् । रावललाई शनिबार मध्यान्ह विराटनगर विमानस्थलमा एकीकृत...
Read More
मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । भरतपुर–२९ केराबारी, ईच्छाकामना–६ र सत्रकिलोमा पहिरो गएको हो । वर्षा नरोकिएका पहिरो पन्छाउन कठिन भएको चितवनका प्रहरी...
Read More
नेपाली नारीको महान पर्व हरितालिका तिज नजिकदै गर्दा सृजना मार्ग आमा समुहले दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । पोखराको नयागाउँ मा रहेको स्याङजा समाज घरमा सम्पन्न कार्यक्रममा सोही...
Read More