बिहिबार, कार्तिक २८, पोखरा( नेपालको चार दिने भ्रमणका लागि आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखराको फेवातालमा डुंगा शयर गरिरहेका छन् । राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति हमिदसहितको टोली विमानस्थलबाट सिधै फेवाताल पुगेको पुगेको हो । फेवातालमा डुंगा शयरपछि राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृष्यावलोकन गर्ने काकर्यक्रम रहेको छ । राष्ट्रपति हमिद आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् । देउवाले ट्वीट...
Read More
नेपालमा पछिल्लो २४ घण्टामा १,६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ भने सात जनाको मृत्यु भएको । अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा...
Read More
काठमाडौ जिल्ला अदालतले रबिलाइ पुन : प्रहरिको हिरासतमा राख्नको लागि आदेस गरेको छ । अब उनको जिम्मा प्रहरी लाई लगाइने छ । सम्भवत भोलि बाट हुने थुनछेक बसमा रबिलाइ...
Read More