कार्तिक २८ गते २०७६
काठमाडौंको यातायात कार्यालयका पाँच कर्मचारी अख्तियारको फन्दामा
काठमाडौं, २८ कात्तिक ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा, काठमाडौंका पाँच कर्मचारी घुससहित पक्राउ परेका छन्। शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै तीन हजार घुस रकम लिएको शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के।सी। खड्का र सुरेश छुस्याकीलाई आयोगले पक्राउ गरेको हो ।