सुचना समाज लमजुङ्गका अध्यक्ष तथा नेकपा नेता घिमिरेलाई मातृशोक
गण्डकी सन्देश सम्वाददाता
लमजुङ्ग, मंसिर ५ नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का लमजुङ्ग जिल्ला सदस्य तथा पुर्ब गाबिस अध्यक्ष ऋसिकेश घिमिरेलाई मातृशोक परेको छ । उहाँको १ सय २ बर्षिय आमा को निधन भएको हो । सामुदायिक सुचना समाज, लमजुङ्गका अध्यक्ष समेत रहेको घिमिरेलाई समेबदना तथा आमा प्रति श्रद्धान्जली दिन नेकपाका बिभिन्न तहका नता तथा कार्यकर्ता उहाँको निबास राईनास नगरपालिका १, साहिलिटार पुगेको छन । यसैबिचमा गण्डकी प्रदेशसभा, नेकपाका संसदिय दलका प्रमुख सचेतक तथा पार्टीका केन्दीय सदस्य मायानाथ अधिकारीले घिमिरेलाई भेट्नु भएको छ । आमा प्रति श्रद्धान्जली तथा घिमिरे परिबारमा समबेदना प्रकट गर्न उहाँ साहिलिटार पुग्नु भएको हो । यसअघि नेकपा गण्डकी प्रदेश सांसद धनन्जय दवाडी लगायतका नेताहरु घिमिरेलाई भेट्न पुगेका थिए । ऋसिकेश घिमिरेका १ मात्र दाजु तिर्थराज घिमिरे तत्कालिन शाहि सेना बाट बेपत्ता पारिएको छ । माओबादीलाई समर्थन गरेको आरोपमा उहाँलाई सेनाले बेपत्ता पारेको हो ।
पोखरा,पोखरा टेलिभिजन एण्ड मिडीया प्रा.लिको अध्यक्षमा युवा ब्यबशायी तथा समाजसेवी जनक काफ्ले र्निबाचित हुनु भएको छ ।पोखरामा रहेको टेलिभिजनको हालै सम्पन्न बिषेश साधारण सभाले उहाँलाई अध्यक्ष चयन गरेको हो...
Read More
पोखरा, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको बताउनु भएको छ । स्वास्थ्य तालिम केन्द्र्र , पोखराको अनुगमन तथा निरिक्षणका क्रममा...
Read More
हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं, हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरू विविध माैलिक स्वरूपमा हाम्रो सामू साक्षि भई बसेका छन् । हाम्रा रितिरिवाजहरूमा माैलिकता, आत्मियता तथा...
Read More
काठमाडौं ।पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गतको आबुखैरेनी–पोखरा सडकखण्ड विस्तार गर्न एसियाली विकास बैंक एडीबी ले ऋण उपलब्ध गराउने भएको छ। एडीबीले आबुखैरेनी–पोखरा सडकखण्ड विस्तार गर्न १९ अर्ब रुपैयाँ ऋण उपलब्ध...
Read More