मंसिर १४ गते २०७६
मतदान केन्द्रमै बम बिस्फोट , एक स्थानमा मतदान सुरु हुन सकेन
माधप पनेरू
पोखरा । उपनिर्वाचनका लागि मतदान भइरहेको पोखरा महानगरपालिका–९ स्थित नवप्रभात माविमा बम बिस्फोट भएको छ।
नयाँबजारस्थित मतदान केन्द्रमा बम विस्फोट भएको भएपछि मतदान केही समय रोकिएको छ । बिस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ।
मतदान केन्द्रमा बाहिरबाट बम फ्याँकिएको प्रहरीको भनाइ छ।
बम विस्फोटबाट ढुङ्गाहरु उछ्ट्टििएका छन् ।
ठूलो आवाजसहित विस्फोट भएपनि मतदान भने रोकिएको छैन।
यसैक्रममा पोखरा–१६ स्थित शान्ति मावि मतदान स्थल नजिकै बिस्फोट भएको छ । दुवै घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । कास्की २ मा ३२ मतदान स्थलका ८२ मतदान केन्द्र छन् ।