मंसिर १४ गते २०७६
नेकपाका तामाङ विजयी
कञ्चनपुर । पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी हुनभएको छ । उहाँले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार दीपबहादुर तामाङलाई पराजित गर्नु भएको हो ।
तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ ।