मंसिर १४ गते २०७६
लमजुङ्गमा पनि नेकपा बिजयी
सुन्दरबजार २ मा मतगणना सकिएको छ । नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएर त्यसैगरि राप्रपा गाई १६ लौरो १२ मत आएको छ । कुल ११ मत बदर भएको थियो ।