कास्की २मा नेकपा उम्मेदवार भट्टराई बिजयी, बिजय जुलुसका लागि कार्यकर्ताको भिड
गण्डकी सन्देश सम्वाददाता
पोखरा, मंसिर १५ । कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ९ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ५ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई नौ हजार मतले अगाडी छिन । गन्न बाँकी सबै मत काँग्रेसको पोल्टामा आएपनि अव नेकपालाई जित्न सकिँदैन । हालसम्म नेकपाले २१ हजार मत पाएको छ भने काँग्रेसले १३ हजार ९ सय ५५ पाएको छ । हालसम्म् १० हजार १२ मतको फरकमा नेकपा अघि रहेको छ । औपचारिक घोषणा मात्रै बाँकी छ ।
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा नेता अग्नि सापकोटालाई सभामूख बनाउने सहमति भएको छ। दुई अध्यक्षबीच...
Read More
काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय...
Read More
‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध सोमबार मुद्दा दायर भएको छ । १२ वर्षअघिको क्रुर हत्याकाण्डमा उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको हो। यो घटनाले...
Read More
माधब पनेरु, दलाल मार्फत जोर्डन पुगेकी लमजुङ जिल्ला राईनास नगरपालिका वडा नं ५ की राममाया बि.क यति बेला सहारा खोजिरहेकी छन । घरेलु कामदारका रुपमा उनि जोर्डन पुगेकी हुन...
Read More